सुनकोशी नदीमा कारसहित बेपत्ता दुई जनाको पहिचान खुल्यो
lokaantar.com

सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका अर्का एक जना कारसहित नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)