परराष्ट्रका सहसचिव पक्राउ प्रकरण: १७ वर्षअघिको घटना, जर्मन दूतावासको पत्रले खुलेको थियो पोल
lokaantar.com

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार पक्राउ गरेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईविरुद्ध साउन ११ गते काठमाडौं जिल्ला अदालतमा राहदानी ऐनविरुद्धको कसूरमा मुद्दा दायर भैसकेको खुलेको छ ।
परराष्ट्र मन्त्रालयमा तत्कालीन समय (करिब १७ वर्षअघि) मा नायब सुब्बा पदमा कार्यरत रहेका भट्टराईमाथि गैरकानूनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको अभियोग लागेको हो ।
Read full story at source (lokaantar.com)