महिना दिनकी सुत्केरी मृत फेला
lokaantar.com

प्युठानको झिमरुक नदीमा एक महिलाको शव फेला परेको छ ।
झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार दिउँसो झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)