पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्वीरहरू)
nepalviews.com · Mon Aug 03 04:36:04 GMT 2026

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज वर्षात्का बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भए पनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।
नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)