गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृहको उच्चस्तरीय टोली घटनास्थलमा
nepalviews.com · Mon Aug 03 11:34:24 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।
Read full story at source (nepalviews.com)