९० प्रतिशत साना तथा मझौला उद्योग बीमा बाहिर, नीतिगत सुधारको खाँचो: पूर्वअर्थमन्त्री खनाल
clickmandu.com · Mon Aug 03 12:00:08 GMT 2026

काठमाडौं। ९० प्रतिशत साना तथा मझौला उद्योग बीमा बाहिर रहेको भन्दै तत्काल नीतिगत सुधारको खाँचो रहेको पूर्वअर्थमन्त्री रामेश्वर खनालले बताए । उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको भूमिका अतुलनीय रहेकोसमेत बताएका छन।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रिक्स म्यानेजमेन्ट ईन नेप्लिज एसएमईज’अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले उक्त अध्ययन प्रतिवेदनमा नीतिगत सुधारका विषय समावेश हुनुपर्ने बताए ।
Read full story at source (clickmandu.com)