सुनकोशीमा खसेको कारमा थिए तीन जना
ekantipur.com · Mon Aug 03 10:09:58 GMT 2026

सुनकोशीमा खसेको कारमा थिए तीन जना
प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल-७ का कार चालक निर्माण व्यावसायी ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली गोलन्जोर-१ स्काभेटर चालक २८ वर्षीय गणेश थापा र अर्का सहचालकको भने पहिचान खुलेको छैन
Read full story at source (ekantipur.com)