खल्ला मुसेट्टीवासीमा महाकालीको भेलसँगै बढ्छ बाटो र बिजुलीको चिन्ता
ekantipur.com · Mon Aug 03 10:34:13 GMT 2026

खल्ला मुसेट्टीवासीमा महाकालीको भेलसँगै बढ्छ बाटो र बिजुलीको चिन्ता
पहिरोले ब्रह्मदेव जोड्ने सडक पटक–पटक अवरुद्ध हुने र महाकालीको भंगालोमा रहेका विद्युतका पोल बग्ने जोखिमले चार सय परिवार बर्खामा वर्षेनि सडक र बिजुलीको समस्या भोग्छन् ।
Read full story at source (ekantipur.com)