भन्सार छलीका २३ लाख रुपैयाँभन्दा बढीका सामान र सवारीसाधन बरामद
ekantipur.com · Mon Aug 03 10:46:58 GMT 2026

भन्सार छलीका २३ लाख रुपैयाँभन्दा बढीका सामान र सवारीसाधन बरामद
प्रहरीले कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटरका सीपीयू प्रोसेसर, मोटरसाइकलका पार्टपुर्जा, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायतका सामान बरामद गरेको हो ।
Read full story at source (ekantipur.com)