राष्ट्रिय वाणिज्य, कृषि विकास र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा
ekantipur.com · Mon Aug 03 11:19:52 GMT 2026

राष्ट्रिय वाणिज्य, कृषि विकास र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा
निर्देशन उल्लंघन र समयमै कमजोरी सुधार नगरेको भन्दै प्रभु, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमाथि कारबाही तथा जरिवाना गरिएको छ।
Read full story at source (ekantipur.com)