हेटौंडाको सहिद स्मारकमा जातीय संग्रहालय स्थापना, एक वर्षमा ५ लाखले घुमे स्मारक
ekantipur.com · Mon Aug 03 11:06:56 GMT 2026

हेटौंडाको सहिद स्मारकमा जातीय संग्रहालय स्थापना, एक वर्षमा ५ लाखले घुमे स्मारक
करिब तीन करोडको लागतमा निर्माण भएको संग्रहालयमा मकवानपुरमा रहेका २६ जातजातिको सांस्कृतिक पहिचान झल्काउने पहिरनसहित डमी राखिँदै छ ।
Read full story at source (ekantipur.com)