तस्बिरमा हेर्नुहोस् सुन्दरीजलमा बोलबम यात्रा
annapurnapost.com · Mon Aug 03 06:00:53 GMT 2026

काठमाडौं :
साउनको दोस्रो सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।
Read full story at source (annapurnapost.com)