गैरनेपालीले पनि नेपालमा अङ्ग प्रत्यारोपण गर्न पाउने सर्वोच्च अदालतको फैसला
ekantipur.com · Mon Aug 03 11:48:10 GMT 2026

गैरनेपालीले पनि नेपालमा अङ्ग प्रत्यारोपण गर्न पाउने सर्वोच्च अदालतको फैसला
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले झापा बेलडाँगीस्थित शरणार्थी शिविरमा बसोबास गर्दै आएकी एक महिलाले मिर्गौला प्रत्यारोपणको माग गर्दै दायर गरेको रिटमा सोमबार यस्तो फैसला सुनाएको हो
Read full story at source (ekantipur.com)