घुससहित पक्राउ परेका वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
annapurnapost.com · Mon Aug 03 09:34:03 GMT 2026

काठमाडौं : सव-डिभिजन वन कार्यालय,बन्दीपुर सिरहाका कार्यालय प्रमुखविरुद्ध आरोप -पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख राम केवल रायविरुद्ध सोमबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।
अख्तियारले प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धानका क्रममा रायले काष्ठ उद्योगमा काठ लिइ आएका ट्रकहरूले शिल खोलेको मुचुल्का गरिदिए बापत घुस लिएको पुष्टि हुनआएपछि आरोप- पत्र दायर गरेको जानकारी दिए।
Read full story at source (annapurnapost.com)