सेयर बजार सामान्य अंकले घट्यो,साढे ४ अर्बको कारोबार
annapurnapost.com · Mon Aug 03 09:44:05 GMT 2026

काठमाडौं : सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको हो।
यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँमा खरिदबिक्री भए।
Read full story at source (annapurnapost.com)