सुनकोशीमा कारसहित खसेका यात्रुको खोजीका लागि गोताखोर खटाइयो
nepalpress.com · Mon Aug 03 09:30:59 GMT 2026

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा साउन १८ गते एउटा कार सुनकोशी नदीमा खसेको छ ।
कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको छ ।
Read full story at source (nepalpress.com)