गृहमन्त्री र हिन्दू सम्राट सेनाबीचको वार्ताका अन्तरकुन्तर
nepalpress.com · Mon Aug 03 11:19:30 GMT 2026

जनकपुरधाम । सुनसरीको देवागञ्जबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व लगभग साम्य भएको छ । सुनसरीबाट धनुषा र सिराहासम्म साम्प्रदायिकताको आगो सल्किएपछि काठमाडौँबाट गृहमन्त्री सुधन गुरुङ आफैँ घटनास्थल आएका थिए ।
गृहमन्त्रीले मृतकका परिवार र हिन्दु सम्राट सेनासँग वार्ता र सहमति गरेर हिजै काठमाडौँ फर्किएका छन् । सम्राट सेनासँग दुई दिनसम्म भएको वार्तापछि १८ बुँदे अलिखित समझदारी भएको हो ।
Read full story at source (nepalpress.com)