चीनले कसरी गर्छ आफ्नो देश भित्रिने विदेशी नागरिकहरूको निगरानी ?
techpana.com · Mon Aug 03 04:54:53 GMT 2026

काठमाडौं । एम्स्टर्डममा बस्ने साइबर सुरक्षा अनुसन्धानकर्ता तथा पत्रकार मार्क होफर अक्सर चीनले आफ्ना नागरिकहरूको निगरानी कसरी गर्छ भन्ने बारेमा इन्टरनेटमा सुराकहरू खोजिरहन्छन् । चीनमा विदेशी संवाददाताको रूपमा काम गरेदेखि नै यो विषयले उनलाई आकर्षित गर्दै आएको थियो ।
४६ वर्षीय होफरले यसै वर्षको सुरुतिर आफ्नो नियमित स्क्यानिङका क्रममा Dynamic Control Platform for Overseas Personnel (विदेशी नागरिकहरूको गतिशील नियन्त्रण प्लेटफर्म) नामक एउटा प्रणाली भेट्टाए । यो एउटा भविष्यमुखी ड्याशबोर्ड थियो । जस्तै कि फिल्म 'माइनोरिटी रिपोर्ट'मा देखाइने खालको । यसले उत्तरी चिनियाँ सहर झाङजियाकोउ (Zhangjiakou) मा विदेशीहरूलाई ट्र्याक गरिरहेको देखिन्थ्यो, जुन सहर सन् २०२२ को शीतकालीन ओलम्पिकको सह-आयोजक समेत थियो र स्किइङका लागि लोकप्रिय छ ।
Read full story at source (techpana.com)