म्याच फिक्सिङमा दोषी ठहरिएपछि अमेरिकाका क्रिकेटर अखिलेश रेड्डी आठ वर्षका लागि प्रतिबन्धित
nepalpress.com · Mon Aug 03 10:56:48 GMT 2026
काठमाडौं । अमेरिकाका अफस्पिनर बी. अखिलेश रेड्डीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को भ्रष्टाचारविरुद्धको आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आठ वर्षका लागि सबै प्रकारको क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ ।
२६ वर्षीय रेड्डीमाथिको आरोप सन् २०२५–२६ मा सम्पन्न अबुधाबी टी–१० लिगसँग सम्बन्धित हो । सो प्रतियोगितामा उनले एस्पिन स्टालियन्सका लागि दुई खेल खेलेका थिए ।
Read full story at source (nepalpress.com)