कर्फ्यू हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै
dcnepal.com · Mon Aug 03 09:21:34 GMT 2026

गोलबजार (सिरहा)। जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कर्फ्यू हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ।
Read full story at source (dcnepal.com)