जनशक्ति र प्रविधिको अभावले साइबर अपराध नियन्त्रणमा कठिनाइ: गृहसचिव श्रेष्ठ
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधनको अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले चाहना हुँदाहुँदै पनि नागरिकलाई छिटो र गुणस्तरीय सेवा दिन नसकिएको स्वीकार गरे।
Read full story at source (hamrakura.com)