दक्षिण अष्ट्रेलियामा एच५ एन१ बर्डफ्लुबाट समुद्री चराको मृत्यु, थप फैलिने चेतावनी
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा समुद्री चराको मृत्यु अत्यधिक सङ्क्रामक एच५ एन१ बर्डफ्लुका कारण भएको पुष्टि अधिकारीहरूले गरेका छन्।
कृषि, मत्स्य तथा वनमन्त्री जुली कोलिन्स र वातावरण तथा जलमन्त्री मरे वाटले पत्रकार सम्मेलनमार्फत ‘ग्रेटर क्रेस्टेड टर्न’ प्रजातिका चरामा एच५ एन१ एभियन इन्फ्लुएन्जाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
Read full story at source (hamrakura.com)