नेपाल मानव तस्करको ट्रान्जिट, सरकार निरीह [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा मानव बेचबिखनको स्वरूप बदलिँदै गएको र प्रविधिको दुरुपयोग गर्दै तस्करी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाल मानव तस्करहरूको ट्रान्जिट बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्।
Read full story at source (hamrakura.com)