हिमालयन लघुवित्तकाे नाफामा करिब ५० प्रतिशतकाे सुधार, इपीएस कति ?
arthasansar.com · Mon Aug 03 04:43:05 GMT 2026

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो।
गत वर्षमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ९ लाख रुपैयाँबाट ४४ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२ करोड ३९ लाख रुपैयाँबाट साढे ४९ करोड रुपैयाँ पुगेको छ।
Read full story at source (arthasansar.com)