आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू - शंकर पोखरेल
arthasansar.com · Mon Aug 03 09:39:40 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश संकटको अवस्थामा गुज्रिरहेको बताएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरेलले अहिले विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता बढाइरहेको जिकिर गरे । उनले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिएका छन् ।
Read full story at source (arthasansar.com)