परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
arthasansar.com · Mon Aug 03 09:58:20 GMT 2026

राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट पक्राउ गरेको हो ।
नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।अदालतमा पेस भएपछि भट्टराईको बयान हुनेछ, त्यसपछि अदालतले थुनछेक आदेश गर्नेछ ।
Read full story at source (arthasansar.com)