‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा
arthasarokar.com · Sun Aug 02 10:57:51 GMT 2026
काठमाडौँ । ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । अन्नपूर्ण-३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।
Read full story at source (arthasarokar.com)