परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
barnanmedia.com · Mon Aug 03 08:56:29 GMT 2026

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार भट्टराईलाई पक्राउ गरेको हो । उनीविरुद्ध राहदानी ऐनको कसुरमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर राणाले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)