सैन्य ‘कू’ पछि पहिलोपटक सुचीले विदेशी प्रतिनिधिसँग गरिन् भेट
barnanmedia.com · Mon Aug 03 09:29:46 GMT 2026

म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुचीले सोमबार अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सु ची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले आज बिहान दाव आङ सान सु चीलाई भेट गर्नुभयो ।”
Read full story at source (barnanmedia.com)