सभामुख र सांसदको गृह गाउँ मैदीमा आवतजावत ठप्प, बिरामी बोक्न डोजरकै सहारा
newsofnepal.com · Mon Aug 03 09:30:36 GMT 2026

धादिङ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ वर्तमान सभामुख डिपी अर्यालको पुख्र्यौली घर हो । धादिङ आइपुग्दा सभामुखले परिवार भेटिने स्थान पनि ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदी हो यसैगरि धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठको घर पनि मैदी हो ।
Read full story at source (newsofnepal.com)