अमेरिकी शान्तिवार्ता इन्कार गर्दै इरानले भन्यो– ‘होर्मुज खुलेको छैन, जहाज निशानामै छन्’
bishowkhabar.com · Mon Aug 03 10:15:12 GMT 2026

काठमाडौं– इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर होर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ ।
इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर गरेको छ ।
Read full story at source (bishowkhabar.com)