अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु
swasthyakhabar.com · Mon Aug 03 09:41:00 GMT 2026

काठमाडौं — अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु भएको छ।
वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगिता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा मनाेहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी भएका छन्।
Read full story at source (swasthyakhabar.com)