फिफा विश्वकपमा तहल्का मच्चाएका भोजिन्हालाई चिलीमा भव्य स्वागत
shilapatra.com · Mon Aug 03 11:28:00 GMT 2026
फिफा विश्वकपमा तहल्का पिटेका काबो भर्डेका गोलकिपर भोजिन्हालाई चिलीमा भव्य स्वागत गरिएको छ । विश्वकपमा बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर सनसनी मच्चाएका भोजिन्हालाई व्यावसायिक फुटबल खेल्न पुग्दा चिलीमा भव्य स्वागत भएको हो ।
दक्षिण अमेरिकी चिलीका सयौँ समर्थकले उनलाई स्वागत गरेका छन् । विश्वकपमा मञ्चमा चम्किएका उनलाई चिलीको कोलो–कोलो क्लबले अनुबन्ध गरेको थियो । ४० वर्षको उमेरमा पनि भोजिन्हाले विश्व च्याम्पियनलाई पहिलो खेलमै गोलरहित बराबरी खेल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
Read full story at source (shilapatra.com)