सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
shilapatra.com · Mon Aug 03 11:36:00 GMT 2026

नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको १६ र १७ साउनमा बसेको परिषद् बैठकले सहमति कार्यान्वयन नभए आगामी भदौदेखि पुनः आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग सम्बोधन नभए विगतभन्दा ठूलो सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
Read full story at source (shilapatra.com)