स्वार्थ समूहको भेलामा गए कारबाही गर्ने तरुण दलको चेतावनी
baahrakhari.com · Mon Aug 03 11:52:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले कुनै पनि व्यक्ति वा स्वार्थ समूहको भेलामा नजान निर्देशन दिएको छ ।
सोमबार तरुण दलका अध्यक्ष मनिष कोइरालाले एक सूचना जारी गर्दै भेला वा सभाहरूमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
Read full story at source (baahrakhari.com)