प्रश्नपत्र लिक गर्ने मुख्य आरोपी अब्दुल ! कसरी गरेका थिए ?
baahrakhari.com · Mon Aug 03 12:10:00 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रथम सत्रको प्रश्नपत्र लिक गर्नेहरुमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्नपत्र लिक गर्नेहरुमध्येका हालसम्म तीन जनालाई पक्राउ गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)