दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
ratopati.com · Mon Jun 29 11:10:23 GMT 2026
सियोल । विश्वकपको नकआउट चरणमा पुग्न असफल भएपछि दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोले आफ्नो पदबाट राजीनामा दिएका छन्।
विश्वकपमा सहभागी टोलीको सङ्ख्या ३२ बाट ४८ पुर्याएसँगै बनेको नयाँ नियमअनुसार उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्ने कोरियाको आशा शनिबार सकिएपछि उनले राजीनामा दिएका हुन्।
Read full story at source (ratopati.com)