विश्वकपबाट निराशाजनक बहिर्गमनपछि दक्षिण कोरियामा चर्कियो आक्रोश, खेलाडीलाई स्वागत नगर्ने
nepalpress.com · Mon Jun 29 11:15:50 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ को पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियाली फुटबलमाथि देशभित्र चर्को आलोचना सुरु भएको छ। मुख्य प्रशिक्षक होङ म्युङ-बोले राजीनामा दिए पनि फुटबल नेतृत्व तहमा व्यापक सुधारको माग भने मत्थर भएको छैन।
सन् २००२ को विश्वकपमा सह-आयोजकका रूपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरिया यसपटक अन्तिम ३२ मा पुग्न असफल रह्यो।
Read full story at source (nepalpress.com)