के हर्क साम्पाङ रास्वपासंग सहकार्यको तयारीमा छन् ?
barnanmedia.com · Mon Jun 29 11:02:52 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पछिल्लो एउटा स्टाटस राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । जसमा उनले बालेन शाहसंग मिल्न खोजेको वा राजनीतिक सहकार्यको संकेत गरेका छन्।
उनको अभिव्यक्तिले सहकार्य गर्न खोजेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्भावित सहकार्यको चर्चा चलिरहँदा, साम्पाङले सामाजिक सञ्जालमा आफू र बालेन शाहबीचको एकताको सम्भावनाबारे जनताको राय मागेका छन
Read full story at source (barnanmedia.com)