कांग्रेस केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत
setopati.com · Mon Jun 29 11:16:00 GMT 2026

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेको छ।
सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेका हुन्।
Read full story at source (setopati.com)