बाढीले क्षतिग्रस्त ढुंगेको बैंकबाट ८ घन्टा लगाएर प्रहरीले निकाल्यो सेफ
setopati.com · Mon Aug 31 00:46:10 GMT 2026

नुवाकोटको त्रिशूलीस्थित ढुंगे बजारमा रहेको बैंकबाट प्रहरीले सेफ निकालेको छ।
बाढीले क्षतिग्रस्त कृषि विकास बैंकको भवनबाट प्रहरील नगद र सुन तथा महत्त्वपूर्ण कागजात रहेको सेफ आइतबार बेलुकी सुरक्षित निकालेको हो
Read full story at source (setopati.com)