कोसी एमालेमा सत्ता किचलो‚ ओलीको ‘राजीनामा’ निर्देशनलाई मुख्यमन्त्री कार्कीको चुनौती
nepalnews.com · Mon Aug 03 13:04:49 GMT 2026

विराटनगर। नेकपा एमालेको बलियो पकड रहेको कोसी प्रदेशमा पछिल्लो समय आन्तरिक शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट ‘मार्गप्रशस्त’ गर्न दिएको निर्देशन र कार्कीले त्यसलाई अस्वीकार गरेपछि कोसीको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।
Read full story at source (nepalnews.com)