मुक्तिनाथबाट दोस्रो गछिया गोल्डकप–२०८३ को शुभारम्भ संकेत
rajdhanidaily.com · Mon Aug 03 13:16:47 GMT 2026
सुन्दरहरैँचा(मोरङ) । मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाज ले आयोजना गर्न लागेको ‘दोस्रो गछिया गोल्डकप–२०८३’ को तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ। प्रतियोगिताको प्रचारप्रसार तथा शुभारम्भको संकेतस्वरूप संस्थाले ‘Coming Soon’ लेखिएको प्रतियोगिताको ब्यानर मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ धाम पुगेर सार्वजनिक गरेको हो।
कोरोला नाकामा पनि फहराइयो गछिया युवा समाजको झण्डा
Read full story at source (rajdhanidaily.com)