अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा
rajdhanidaily.com · Mon Aug 03 13:35:49 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको थियो । तर अदालतले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो ।
Read full story at source (rajdhanidaily.com)