तार्केश्वर कप फुटबल सुरु
neplays.com · Mon Aug 03 13:33:00 GMT 2026
काठमाडौं । तारर्केश्वर नगरपालिकाको आयोजनामा तारर्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सोमबारदेखि टिपटो स्पोट्स हबमा सुरु भएको छ ।
प्रतियोगिताको तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।
Read full story at source (neplays.com)