सात दलबिच ‘अग्रगामी मोर्चा’, साउन २३ गते घोषणा हुने
ratopati.com · Mon Aug 03 12:40:07 GMT 2026

काठमाडौँ । देशमा विद्यमान राजनीतिक परिदृश्यकाबिच विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् ।
मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत भई बन्न लागेको यस मोर्चाको आधिकारिक घोषणा आगामी साउन २३ गते हुने भएको छ।
Read full story at source (ratopati.com)