कम्युनिस्ट एकता ०७५ सालको जस्तै नहोस् : माधव नेपाल
ratopati.com · Mon Aug 03 12:48:56 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपालले २०७५ सालको एमाले र माओवादी केन्द्रबिच भएको एकता जस्तो नहोस् भनेका छन् ।
Read full story at source (ratopati.com)