‘अपुष्ट सूचनाले उद्योगी आतङ्कित बने’
ratopati.com · Mon Aug 03 13:35:38 GMT 2026

विराटनगर। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यवसायमा प्रहरीले गरेको छापाप्रति कोशीका चार ठुला व्यावसायिक सङ्गठनहरूले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ (कोशी प्रदेश), नेपाल उद्योग परिसंघ (कोशी प्रदेश), मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदमको विरोध गरेका हुन्।
Read full story at source (ratopati.com)