तपाईंको स्थिरता कहिले ? प्रचण्डको जवाफ- मरेपछि…
kendrabindu.com · Mon Aug 03 13:56:51 GMT 2026

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सत्ता समीकरणबारे सोधिएको प्रश्नमा उग्र रूपमा प्रस्तुत भएका छन्।
‘बोत्लेका १५ जना सहिदहरू’ विषयक विचार गोष्ठीमा भाग लिन पुगेका प्रचण्डलाई युट्यूवरले “तपाईंको राजनीतिक स्थिरता कहिले हुन्छ?” भन्ने प्रश्नले पारो तताइदिएको थियो।
Read full story at source (kendrabindu.com)