वामपन्थी आन्दोलन कमजोर हुनुका कारण नेताहरूको झगडा हो: शंकर पोखरेल
makalukhabar.com · Mon Aug 03 13:41:55 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन र विघटनको गहिरो समीक्षा नगरीकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताएका छन् ।
सोमवार २४ औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (makalukhabar.com)